प्रधानमन्त्रीलाई आग्रह– केहि समय उद्घाटन र शिलान्यास थाँती राखेर कोरोनामा ध्यान दिउँ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केहि समय उद्घाटन र शिलान्यासका कामलाई थाँती राखेर कोरोना नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्
कोरोना अनियन्त्रीत र विकराल वन्दै गएको वताउँदै ...
२८ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एकसाथ ११२ नेसनल हाइवे परियोजनाको शिलान्यास गर्दैछन् । यस दिनलाई उनले कनेक्टिभिटिका रुपमा महत्वपूर्ण मानिने बताएका छन् । लोकसभा निर्वाचन नजिकिएको सन्दर्भमा उनले ठूलो लगानीका सडक आयोजनाको एक साथ शिलान्यास गर्न लागेका हुन् । हरियाणाबाट दिल्ली आउने द्वारका एस्सप्रेस वेको उद्घाटन समेत उनले आजै गर्दैछन् । […]
३ साउन, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै बुढीगण्डकी जलविद्युत आयोजनाको शिलान्यास गर्ने बताएका छन् । बुधबार बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालयको उद्घाटन गर्दै उनले आफ्नै पालामा आयोजनाको शिलान्यास हुने बताएका हुन् । ‘पहिले जस्तो देशभर के के आयोजनाको उद्घाटन र शिलन्यास भए तर काम केही भएन यो पनि त्यस्तै हुने हो कि […]
राष्ट्रिय गौरवको जलाशययुक्त जलविद्युत आयोजना असार भित्र शिलान्यास गर्ने प्रधानमन्त्री पुष्पकमल दहालले बताएका छन् । धादिङको गजुरी गाँउपालिकाको गजुरी बजार स्थित आर्दश बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी जलाशययुक्त आयोजना कार्यालय उद्घाटन र जलविद्युत आयोजनाको शिलान्यास गर्ने तयारी रहेको बताएका हुन् । आफुले अहिले गोरखाबाट प्रतिनिधित्व गरेको र धादिङसँग पनि […]
इलाम । २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाख खनालले शिलान्यास गरेको इलामको विमानस्थल १० वर्षपछि उद्घाटन भएको छ । २०५८ सालबाट नै विमानस्थल निर्माणको प्रक्रिया सुरु भए पनि निर्माण कार्य सुरु गर्न एक दशक पर्खनुपरेको थियो भने निर्माण सुरु भएको एक दशकपछि मात्र विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न भएको हो । रकम अभावका कारण लामो समयसम्म निर्माण […]
The post १० वर्ष अघि शिलान्यास गरेको विमानस्थल झलनाथ खनालले गरे उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन गरेका छन्। आइतविर बिहान महाबौद्धमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड १९ युनिफाइड सेन्ट्रल हस्पिटलको नवनिर्मित सर्जिकल भवन उद्घाटन गरेका हुन्।
भवन २०७४ साल फागुनमा प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए। यो कोरोना संक्रमित केन्द्रित उपचार भवन हो। कार्यक्रमलाई…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राख्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालबाट अध्यक्ष थापाले कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् । उनले कोरोना अनियन्त्रित र विकराल बन्दै गएकोले यसबारे सरकारले गरेको प्रयास र योजनाबारे आफूले सुन्न चाहेको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘केही समय, उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राखेर कोरोना महामारी न
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन गरेका छन् । उनले मदनभण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि आइतबार नै शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले गृह जिल्ला झापा पुगेर कमल खोला पुल, मावाबेतिनी पुल र रतुवा खोलाका २ वटा […]
प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली सोही चुनावलाई लक्ष्य गरेर दैनिक रूपमा विकास आयोजनाको उद्घाटन र शिलान्यास गर्दै हिँडेका छन्। प्रधानमन्त्री ओलीले सोमबार सुदुरपश्चिम प्रदेशको कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको शिल...