१० वर्ष अघि शिलान्यास गरेको विमानस्थल झलनाथ खनालले गरे उद्घाटन

इलाम । २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाख खनालले शिलान्यास गरेको इलामको विमानस्थल १० वर्षपछि उद्घाटन भएको छ । २०५८ सालबाट नै विमानस्थल निर्माणको प्रक्रिया सुरु भए पनि निर्माण कार्य सुरु गर्न एक दशक पर्खनुपरेको थियो भने निर्माण सुरु भएको एक दशकपछि मात्र विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न भएको हो । रकम अभावका कारण लामो समयसम्म निर्माण […] The post १० वर्ष अघि शिलान्यास गरेको विमानस्थल झलनाथ खनालले गरे उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.