बुढीगण्डकी आयोजनाको पनि मैले नै शिलान्यास गर्छु : प्रचण्ड

३ साउन, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै बुढीगण्डकी जलविद्युत आयोजनाको शिलान्यास गर्ने बताएका छन् । बुधबार बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालयको उद्घाटन गर्दै उनले आफ्नै पालामा आयोजनाको शिलान्यास हुने बताएका हुन् । ‘पहिले जस्तो देशभर के के आयोजनाको उद्घाटन र शिलन्यास भए तर काम केही भएन यो पनि त्यस्तै हुने हो कि […]

सम्बन्धित सामग्री

प्रचण्ड र मोदीले शिलान्यास गरे अमलेखगञ्ज-चितवन लोथलसम्मकाे पेट्रोलियम पाइपलाइन

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सम्पन्न भएको छ।  नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता पछि दुई प्रधानमन्त्रीले  नौली‍-भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास उनीहरूले नेपालगंज रूपैडिया इन्टिग्रेटेड चेकपोस्ट...

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छाैँ : प्रधानमन्त्री प्रचण्ड

बारा – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ । आज बिहीवार बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निजगढ विमानस्थलको कामले अब छिट्टै गति लिने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ । म तपाईँहरू सामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सके...

शिलान्यासमा ब्यस्त ‘प्रचण्ड’

काठमाडौँ,२० भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरीको वर्दिवास–११ खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको शैक्षिक भवनको शिलान्यास गर्दै नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । कोरियाली सरकारले प्रदान गर्ने रु एक अर्ब पाच करोडको लागतमा शिक्षालयको शैक्षिक भवन निर्माण हुन लागेको हो । तस्बिर : अजयकुमार साह, रासस

चितवनमा विद्युत् वितरण लाइन भूमिगत गर्न सुरु : प्रचण्ड र कुलमानद्वारा शिलान्यास

चितवन – नेपाल विद्युत् प्राधिकरणले भरतपुर वितरण केन्द्र अन्तर्गत क्षेत्रको विद्युत् वितरण प्रणालीलाई भूमिगत  गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माण कार्यको शिलान्यास गर्नुभएको हो । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भरतपुरका मुख्य सहरी क्षेत्रहरुमा ३३ केभी लाइन ३६ किलोमिटर, ११ केभी लाइन ७५ किलोमिटर, ४०० भोल्टको ७० किलोमिटर लाइनल...

कुलमान र प्रचण्डद्वारा बिजुलीको तार भूमिगत गर्ने परियोजनाको शिलान्यास

चितवन– पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यकारी निर्देशक कुलमान घिसिङले शिलान्यास गरेका छन् । शनिबार एक कार्यक्रमबीच भरतपुर ओरालोमा बिजुलीका तार भूमिगत गर्ने परियोजनाको उनीहरूले शिलान्यास गरेका हुन् । प्रचण्ड र घिसिङले गैंचीले खनेर शिलान्यास […]

शनिबार बिहानै चितवन पुगे प्रचण्ड, चार कार्यक्रमको सेड्युल

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ४ वटा कार्यक्रममा भाग लिन चितवन पुगेका छन् । उनले आज बिहानै ८ बजे भरतपुर ओरालाेमा भूमिगत विद्युत शिलान्यास गरे

उदघाटन र शिलान्यासमा सहभागी हुन प्रचण्ड फेरि चितवनमा

१६ चैत, काठमाडौं । उदघाटन, शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि चितवन गएका छन् । उनी राप्ती नगरपालिकामा हर्दी विद्युत सबस्टेशनको उदघाटन, भरतपुर–२२ धनौजीमा कभर्डहल उदघाटन, भरतपुर महानगर रिङरोडको पश्चिम खण्ड शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुनेछन् । एक हप्ता अगाडि मात्रै पनि उनी गृह जिल्ला चितवनका बिभिन्न कार्यक्रममा […]

जग्गा दलालीको वातावरण बनाउन औद्योगिक क्षेत्र शिलान्यास : घनश्याम

२१ फागुन, बुटवल । अर्थमन्त्री विष्णु पौडेलले आफ्नो चुनावी बाचा विपरित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहका नेता घनश्याम भुसालले विरोध गरेका छन् । प्रतिनिधिसभामा यसै क्षेत्रबाट उम्मेदवार हुँदा पौडेलले स्थानीय बासिन्दाको समस्या समाधान नभई औद्योगिक कोरिडोरको कुनै काम शुरु भए राजनीतिबाटै सन्यास लिन्छु भनेर पटकपटक वाचा गरेको उनको दाबी छ । […]

मोतीपुर शिलान्यास घटनाबारे प्रचण्ड-नेपालले भन्यो : सामन्तवादको झझल्को दिलायो

स्थानीयको विरोधका बीच अर्थमन्त्री विष्णु पौडेलले मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको घटनाप्रति विभिन्न दलले ध्यानार्कषण भएको जनाएका छन्

शिलान्यास र सभाका लागि प्रधानमन्त्री चितवन आउँदै, महानगर र नेकपा चितवनको विरोध

प्रधानमन्त्री केपी ओली चितवन आएर महानगरीय सिटीहल र पुलचोक–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्ने विषयको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले विरोध गरेका छन् । दुई छुट्टाछुट्टै कार्यक्रम गर्दै...