महाभियोग समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिदै

काठमाडाैं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग बयान लिन सुरु गरेको छ। बुधबार महाभियोग समितिले जबरालाई सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिन सुरु गरेको हो । समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडयो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको थियो । यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग […]

सम्बन्धित सामग्री

निलम्बित प्रधानन्यायाधीश जबराको पूरक बयान सुरु

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पूरक बयान सुरु भएको छ। बयान दिन जबरा शुक्रबार बिहान ९ बजे महाभियोग सिफारिस समिति पुगेका हुन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भदौ १५ देखि बयान लिइरहेको हो। जबराविरुद्ध  सत्तारुढ दलका सांसदले फागुन १  गते महाभियोग दर्ता गराएका थिए। अनुसन्धान गर्न प्रतिनिधिसभाले ११ सदस्यीय समिति गठन गरिएलगत्तै जबरा निलम्बित भएका थिए। हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दाबी गरेका छन्। उनले राजनीतिक दलका नेत

निलम्बित प्रधानन्यायाधीश जबरासँग आज पुनः बयान लिइदै

काठमाडौं, भदौ ३१ । संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन […]

निलम्बित प्रधानन्यायाधीश राणाको बयान सकियो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा बाँकी ८ वटा प्रश्नको बयान मंगलबार सकिएको हो राणासँग मंगलबार पाँचौ दिनको बयान हो । राणाको बयानमा प्रतिप्रश्न गर्न समितिले फेरि बोलाउने छ । राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ । समितिले […]

महाभियोग सिफारिस समितिमा पाँचौँ दिन बयान दिँदै निलम्बित प्रधानन्यायाधीश जबरा

महाभियोग सिफारिस समितिको बैठकमा आज पाँचौँ दिन निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिन लागेका हुन् ।

निलम्बित प्रधानन्यायाधीश राणाकाे बयान सुरु

काठमाडाैँ – सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाभियोग सिफारिस समितिको बैठकमा आजकाे बयान सुरु भएको छ। सिफारिस समितिले प्रधानन्यायाधीश राणामाथि केहीबेर अघिदेखि बयान लिन सुरु गरेकाे स्राेतले जानकारी दिएकाे छ। आज बाँकी रहेका ३२ प्रश्न साेधिने छ। कुल ४३ प्रश्नमध्ये हालसम्म ११ साेधिसकिएकाे छ। आजकाे बैठकमा दाेहाेराे शैलीमा पश्न नसाेध्ने गरी तयारी गरिएकाे थियाे। […]

निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान सुरु

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिस समितिको बैठकमा आज तेस्रो दिन बयान सुरु भएको छ । समितिले उनीसँग बुधबारदेखि बयान लिन सुरु गरेको थियो । बयानका लागि ४३ वटा प्रश्न तय गरिएको छ । पहिलो दिन चार वटा तथा दोस्रो दिन दुई गरी अहिलेसम्म जम्मा छवटा प्रश्नमाथि छलफल भएको छ । आज सातौँ […]

निलम्बित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सुरु

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान सुरु भएको छ । बुधबारदेखि बयान सुरु भएको हो । बयानका लागि ४३ प्रश्न तय गरिएको छ । पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको छ । निलम्बित प्रधानन्यायाधीश राणाले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको […]

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग दोस्रो दिनको बयान लिन सुरु

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग बिहीबार दोस्रो दिन बयान लिन सुरु गरेको हो ।

निलम्बित प्रधानन्यायाधीश जबराको बयान आज

काठमाडौं : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग बुधबार बयान लिँदैछ। बिहान ११ बजे बस्ने बैठकमा समितिले जबरासँग बयान लिन लागेको हो। यसअघि भदौ ७ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि बुधबार बोलाउने निर्णय गरेको थियो ।यसअघि समितिले जबराविरुद्ध कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेको थियो। संघीय संसदले भदौ १० गते सार्वजनिक सूचना जारी गरी राणाविरुद्धको प्रमाण उपलब्ध गराउन भनेको थियो। सर्वोच्च अदालत बार एसोसिएसनले समितिलाई प्रमा