काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा बाँकी ८ वटा प्रश्नको बयान मंगलबार सकिएको हो राणासँग मंगलबार पाँचौ दिनको बयान हो । राणाको बयानमा प्रतिप्रश्न गर्न समितिले फेरि बोलाउने छ । राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ । समितिले […]