काठमाडौं : महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगबारे बयान लिन सिहंदरवारमा बैठक सुरु भएको हो।
जबरा बयानका लागि ११ बजे नै सिंहदरबार पुगेका थिए। तर, ढिला गरि बैठक सुरु भएको हो।
फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएको थियो। फागुन २२ गते ११ सदस्यीय…