आम्दानी बढेसँगै फेसबुकको त्रैमासिक मुनाफा १० अर्ब डलरमाथि

साउन १४, सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल कम्पनी फेसबुकको मुनाफा दोब्बर भएको छ ।  विज्ञापनबाट हुने आम्दानीमा व्यापक वृद्धिका कारण यस वर्षको दोस्रो त्रैमासमा कम्पनीको मुनाफा आकाशिएको हो ।  यद्यपि यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा भने मुनाफा यही दरमा निरन्तर नबढ्ने अनुमान कम्पनीको छ । अप्रिल–जुन त्रैमासमा फेसबुकले १० अर्ब ३९ करोड डलर मुनाफा कमाएको छ ।  मुनाफाको आकार प्रतिकित्ता शेयरमा २ डलर ६१ सेन्ट हुन आउँछ । गत वर्षको सोही अवधिमा फेसबुकको मुनाफा ५ अर्ब १८ करोड डलर अर्थात् प्रतिकित्ता शेयरमा १ डलर ८० सेन्ट थियो ।  समीक्षा अवधिमा आम्दानी पनि गत वर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशतले बढी २८ अर्ब ५८ करोड डलरमा पुगेको छ । यो दुबै अपेक्षा गरिएभन्दा धेरै हो ।  फ्याक्टसेटले गरेको सर्वेक्षणमा संलग्न विश्लेषणहरुले समीक्षा अवधिमा कम्पनीको मुनाफा प्रतिकित्ता ३ डलर शून्य ४ सेन्ट हुने र आम्दानी २४ डलर ८५ सेन्ट रहने बताएका थिए । रासस/ एपी

सम्बन्धित सामग्री

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री

बिजुली निर्यातबाट मुलुकले रु १० अर्ब ३८ करोड ९६ लाख बराबरको आम्दानी गरेको छ । पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले निर्यात गरेको हो । यो गत […]

बिजुली बेचेर पाँच महिनामा नेपालले कमायो १० अर्ब ३९ करोड

बिजुली निर्यातबाट मुलुकले रु १० अर्ब ३८ करोड ९६ लाख बराबरको आम्दानी गरेको छ। पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो ।  देशभित्र खपत...

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री

काठमाडौँ,२ मँसिर । बिजुली निर्यातबाट मुलुकले रु १० अर्ब ३८ करोड ९६ लाख बराबरको आम्दानी गरेको छ । पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले निर्यात गरेको हो […]

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री

काठमाडौँ – बिजुली निर्यातबाट मुलुकले रु १० अर्ब ३८ करोड ९६ लाख बराबरको आम्दानी गरेको छ। पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो। देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले निर्यात गरेको हो। यो गत कात्तिकसम्मको […]

३ महिनामा टेलिकमको आम्दानी ११ अर्ब ४ करोड, नाफा २ अर्ब २२ करोड

नेपाल टेलिकमले ३ महिनामा ११ अर्ब ४ करोड ९० हजार रूपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमास साउनदेखि असोजसम्म टेलिकमले कुल ११ अर्ब ४ करोड ९० हजार रूपैयाँ आम्दानी गरेको हो ।  गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधि (२०७८ आश्विन मसान्त) सम्मको कुल आय रु. १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ आश्विन मसान्त) सम्ममा कुल आय रु. ८ करोड ७७ लाख...

तीन महिनामा टेलिकमको आम्दानी ११ अर्ब,  भ्वाइस सेवाको समग्र आयमा कमी

नेपाल टेलिकमले चालु आर्थिक वर्षको तीन महिनामा ११ अर्ब ४ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको टेलिकमले आम्दानी ०.८ प्रतिशतले बढाएको हो ।कम्पनीको कुल सञ्चालन आय भने घटेको छ । गत आर्थिक वर्षको तीन महिनामा ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ कुल आय गरेको टेलिकमले चालु आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँ कुल आय गरेको छ । चालु आर्थिक वर्षमा कम्पनीको कुल आय ६९ करोड ७७ लाख रुपैयाँ (७.१४ प्रतिशत) ले कमी आएको हो ।कम्पनीको खु

सञ्चार मन्त्रालयबाट १० अर्ब राजस्व, ५३ अर्ब आम्दानी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायहरूले गत आर्थिक वर्ष २०७८/०७९ मा करिब १० अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् । मन्त्रालय र मातहतका निकायले एक आवमा ९ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेका हुन् ।मन्त्रालय मातहतका निकायहरुले यो अवधिमा कुल ५२ अर्ब ५९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेका छन् । यो […]

सन् २०२२ को दोस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब ४६ करोड

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सन् २०२२ को दोस्रो त्रैमासिकमा १० अर्ब ४६ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको छ । एनसेलको मुख्य लगानीकर्ता आजियाटाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोस्रो त्रैमासिकमा एनसेलले १० अर्ब ४६ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको हो ।  गत आर्थिक वर्ष सोही अवधिमा एनसेलले १० अर्ब ५६ करोड ३० लाख रूपैयाँ आम्दानी गरेको थियो । चालु आर्थिक...

तेस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब १५ करोड

एनसेलले सन् २०२१ को तेस्रो त्रैमासिकमा १० अर्ब १५ करोड ८० लाख आम्दानी गरेको छ । तेस्रो त्रैमासिक जुलाईदेखि सेप्टेम्बरसम्मको वित्तिय विवरण अनुसार कम्पनीले ३ महिनामा १० अर्ब १५ करोड रूपैयाँ आम्दानी गरेको हो । गत वर्ष सोही अवधिमा कम्पनीले १० अर्ब ३ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको थियो । गत वर्षको तेस्रो त्रैमासको भन्दा यो वर्षको तेस्रो त्रैमासमा केही आम्दानी बढाएको छ ।...

एक अर्बले बढ्यो टेलिकमको आम्दानी

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको सञ्चालन आय १ अर्ब १३ करोड रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको तुलनामा आय एक अर्बले बढेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा टेलिकमले ८ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन, यो वर्षको पहिलो त्रैमासमा ९ अर्ब ७७ करोड रुपैयाँमा पुगेको हो । यस्तै, कम्पनीको गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० अर्ब १० करोड कुल आय थियो । जुन, ८४ करोडले बढेर यो वर्षको पहिलो त्रैमासमा १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यसका साथ