निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सन् २०२२ को दोस्रो त्रैमासिकमा १० अर्ब ४६ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको छ ।
एनसेलको मुख्य लगानीकर्ता आजियाटाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोस्रो त्रैमासिकमा एनसेलले १० अर्ब ४६ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको हो ।
गत आर्थिक वर्ष सोही अवधिमा एनसेलले १० अर्ब ५६ करोड ३० लाख रूपैयाँ आम्दानी गरेको थियो । चालु आर्थिक...