चोरीपैठारीको लत्ताकपडा र किराना सामान सशस्त्र प्रहरीद्धारा बरामद

काठमाडौं । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ स्थित सेमरीबाट असोज ५ गते सशस्त्र प्रहरीले करीव १ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय कृष्णननगरमा […]