सन्दीप काठमाडौ झरेलगतै पक्राउ पर्ने

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछोनेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेकाे छ । लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यस’bout अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । The post सन्दीप काठमाडौ झरेलगतै पक्राउ पर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

रातको समयमा ११ वर्षीया बालिका सुत्ने कोठामा गएर बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ। प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौ बौद्ध बस्ने वर्ष ३५ को रामबहादुर सुनारलाई पक्राउ गरेको हो।...

सन्दीप काठमाडौ झरेलगतै पक्राउ पर्ने

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछोनेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेकाे छ । लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यस’bout अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । एक नाबालिक किशोरीले लामिछोनेविरुद्ध बलात्कारको जाहेरी दिएकी छन् । उक्त जाहेरी ’bout अनुसन्धान गर्नका लागि लामिछानेलाई […] The post सन्दीप काठमाडौ झरेलगतै पक्राउ पर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सुनको सिक्री लुटेको आरोपमा टोखाबाट युवक पक्राउ

२५ साउन, काठमाडौं । प्रहरीले सुनको सिक्री लुटेको आरोपमा एक युवकलाई टोखाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ घर भई हाल काठमाडौ महानगरपालिका-१६ बस्‍ने २६ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेका छन् । गत सोमबार दिउँसो सवा २ बजे टोखा नगरपालिका ८ भुवनेश्वरी मन्दिर नजिक पैदल हिडिरहेकी ६१ वर्षीया महिलाको गलामा लगाएको सुनको सिक्री तानेर […]

१०७ ग्राम लागूऔषधसहित नागढुंगाबाट भारतीय पक्राउ

१९ जेठ, काठमाडौ । प्रहरीले १०७ ग्राम लागूऔषध खैरो र सेतो हेरोइनसहित एकजना भारतीय नागरिकलाई नागढुंगाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भएका २० वर्षीय दीपेन्द्र कुमार भगत रहेका छन् । वीरगञ्‍जबाट काठमाडौं आउँदै गरेको ना ७ ख २०१९ नम्बरको बसमा चेकजाँच गर्दा भार प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]

पूर्व डीआईजी रन्जन कोइरालालाई पक्राउ गर्ने तयारी

काठमाडौ : पूर्व डिआइजी रन्जन कोइरालालाई प्रहरीले फेरि पक्राउ गर्ने तयारी गरेको छ । सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी कोइरालालाई कर्तव्य ज्यानको मुद्दामा कैद सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्चले उल्टाएपछि प्रहरीले फेरि पक्राउ गर्ने तयारी गरेको हो । यसबारेमा प्रहरीमा सर्कूलर पनि भइसकेको छ । यसका लागि काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले खोजी […]

तीनकुनेबाट बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

काठमाडौंको तीनकुनेबाट प्रहरीले बैंकिङ कसुरमा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका ५ स्थायी घर भई काठमाडौ महानगरपालिका ३४ बस्ने ४० वर्षीय मनोजकुमार भण्डारी रहेका छन् ।भण्डारीलाई बैंकिङ कसुरमा सिआइबीको टोलीले शुक्रबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (एआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।  भण्डारीमाथि महोत्तरी जिल्ला अदालतले चेक अनादर विगो मुद्दामा चैत १८ गते पक्राउ गर्न आदेश दिएको थियो । भण्डारीलाई अदालतले २ व

काँग्रेस वडा सभापति हातहतियार खरखजनामा पक्राउ

नेपाली काँग्रेस थुलुङ दूधकोशी गाउँपालिका( ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् । काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६  अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चारजना पक्राउ

२४ भदौ, काठमाडौ। प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चारजनालाई पक्राउ गरेको छ । २२ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित बर्दियाबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया, बारबर्दिया नगरपालिका-९ ठेगाना भएका ३२ वर्षीय राजकुमार धिताल र बढैयाताल गाउँपालिका-७ ठेगाना भएका २५ वर्षीय रमेश थारु रहेका छन् । उनीहरुलाई काठमाडौ महानगरपालिका-१६ […]

खिचापोखरीबाट ४ जना हुण्डी कारोबारी पक्राउ

काठमाडौं, साउन २६ । महानगरीय प्रहरी परिसर काठमाडौंले खिचापोखरीबाट दुई करोड रुपैयाँसहित ४ जना हुण्डी कारोबारी पक्राउ गरेको छ । प्रहरीले १ करोड भन्दा बढिको चेक र नगद ९१ लाख ९६ हजार गरी जम्मा २ करोड ८ लाख सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौ ताहचलका ५३ बर्षीय तनुज अग्रवाल, गोङ्गबुका २५ बर्षीय […]

काठमाडौ आरुबारीबाट २९ जना जुवाडेसहित १४ लाख रुपैयाँ पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–६ आरुबारी सिमालटार चोक नजिक वाङचु शेर्पाको घरबाट २९ जना जुवाडे पक्राउ परेका छन् । तास खेलिरहेको अवस्थामा काठमाडौं महानरगपालिका–६ बौद्ध सिमालटार बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय लाल बहादुर बिक लगायत २९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी […] The post काठमाडौ आरुबारीबाट २९ जना जुवाडेसहित १४ लाख रुपैयाँ पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.