पूर्व डीआईजी रन्जन कोइरालालाई पक्राउ गर्ने तयारी

काठमाडौ : पूर्व डिआइजी रन्जन कोइरालालाई प्रहरीले फेरि पक्राउ गर्ने तयारी गरेको छ । सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी कोइरालालाई कर्तव्य ज्यानको मुद्दामा कैद सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्चले उल्टाएपछि प्रहरीले फेरि पक्राउ गर्ने तयारी गरेको हो । यसबारेमा प्रहरीमा सर्कूलर पनि भइसकेको छ । यसका लागि काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले खोजी […]