काठमाडौ आरुबारीबाट २९ जना जुवाडेसहित १४ लाख रुपैयाँ पक्राउ

  काठमाडौं । काठमाडौं महानगरपालिका–६ आरुबारी सिमालटार चोक नजिक वाङचु शेर्पाको घरबाट २९ जना जुवाडे पक्राउ परेका छन् । तास खेलिरहेको अवस्थामा काठमाडौं महानरगपालिका–६ बौद्ध सिमालटार बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय लाल बहादुर बिक लगायत २९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी […] The post काठमाडौ आरुबारीबाट २९ जना जुवाडेसहित १४ लाख रुपैयाँ पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सम्बन्धित सामग्री

एक सातापछि धरौटी बुझाएर छुटे दिपेश पुन

१४ वैशाख, काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् । जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको एसपी रञ्जितसिंह राठौरले अनलाइनखबरलाई बताए । एक साताअघि अदालतले पुनसहित ६ जनालाई …

ग्वार्कोमा डान्सबारभित्र जुवा, करिब साढे ४ लाख नगदसहित १३ जना पक्राउ

काठमाडौं। ललितपुरको ग्वार्कोस्थित एक डान्स बारमा जुवा खेलिरहेको आरोपमा करिब साढे ४ लाख रुपैयाँ नगदसहित १३ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर प्रहरी परिसरको टोलीले बुधबार राती नन स्टप डान्सबारमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाइएको छ। ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले ४ लाख ३५ हजार ९ सय ६० […]

‘न्युजिल्याण्ड पठाइदिन्छु’ भन्दै ४ लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौँ – न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। झापा मेचिनगर घर भई हाल काठमाडौँको मैतिदेवी बस्ने समित भट्टराईलाई प्रहरीले शुक्रबार काठमाडौँको मीनभवनबाट पक्राउ गरेको हो। भट्टराईले पदम बुढा नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ४ लाख रुपैयाँ लिई फरार भएका थिए। भट्टराईले पदमलाई […]

लमजुङको जुवाखालमा प्रहरी छापा- खेल्ने, खेलाउने र हेर्ने २२ जना हिरासतमा

लमजुङ । लमजुङ प्रहरीले जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २२ जनालाई पक्राउ गरेको छ । बेँसीसहरबाट खटिएको प्रहरी टोलीले मर्स्याङ्दी गाउँपालिका-९ तल्लो पामचोकस्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट करिब साढे ४ लाख रुपैयाँ र कौडा बरामद भएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा छिमेकी जिल्ला गोरखा र केही लमजुङका छन् […]

घुससहित पक्राउ परेका देवाही गोनाहीका मेयर धरौटीमा रिहा

रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल आफ्ना सहयोगीसहित २३ औँ दिन धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौँको  विशेष अदालतमा  सोमबार ४ लाख रुपैयाँ धरौटी बुझाएर मेयर पटेल र उनका सहयोगी अशोक पटेल रिहा भएका हुन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेलविरुद्ध भ्रष्टाचारको कसुरमा आइतबार विशेषमा अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट सोमबार माग अनुसारको ४ लाख रुपैयाँ धरौटी राखेर मेयर

३ करोड ४ लाख ठगी आरोपमा पक्राउ

प्रहरीले ३ करोड ४ लाख रुपैयाँ ठगीको आरोपमा लमजुङ बेंसीसहर नगरपालिका–६ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीय सन्दिपकुमार गुरुङलाई पक्राउ गरेको छ ।

मिर्गौला पीडितलाई उपचार गर्ने बहानामा ४ लाख रुपैयाँ चन्दा उठाउने तीनजना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ।

नक्कली डीएसपी बनेर ४ लाख ठगी गर्ने युवक पक्राउ

५ चैत, काठमाडौं । नक्कली डीएसपी बनेर ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आफू प्रहरी प्रधान कार्यालयमा कार्यरत डीएसपी हुँ भनी सेटिङ मिलाएर विदेश पठाइदिन्छु भनी दुई जना प्रहरी कर्मचारीसँग ४ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले महोत्तरीको महोत्तरी गाउँपालिका २ का २९ वर्षीय आनन्दकुमार मण्डललाई पक्राउ गरेको …

विदेश मिसनमा पठाइदिने भन्दै प्रहरीलाई ठगी गर्ने पक्राउ

काठमाडौं, चैत ५ – प्रहरीसँग विदेश मिसनमा पठाइदिने भन्दै २ जना प्रहरीसँग ४ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ...

चार लाखसहित ९ जना जुवाडे पक्राउ

दाङ, कात्तिक १४ – जुवा खेलिरहेको अवस्थामा प्रहरीले दाङमा ९ जनालाई पक्राउ गरेको छ । जुवाको खालबाट प्रहरीले झण्डै ४ लाख रुपैयाँ पनि बरामद गरेको जि...