सुनको सिक्री लुटेको आरोपमा टोखाबाट युवक पक्राउ

२५ साउन, काठमाडौं । प्रहरीले सुनको सिक्री लुटेको आरोपमा एक युवकलाई टोखाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ घर भई हाल काठमाडौ महानगरपालिका-१६ बस्‍ने २६ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेका छन् । गत सोमबार दिउँसो सवा २ बजे टोखा नगरपालिका ८ भुवनेश्वरी मन्दिर नजिक पैदल हिडिरहेकी ६१ वर्षीया महिलाको गलामा लगाएको सुनको सिक्री तानेर […]

सम्बन्धित सामग्री

ठमेलमा सुनको सिक्री लुटपाट गर्ने भारतीय युवक पक्राउ

काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नक्कली सुनको गहना बेचेको आरोपमा बुढानीलकण्ठबाट एक युवक पक्राउ

६ फागुन, काठमाडौं । प्रहरीले नक्कली सुनको गहना बेचेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा कल्याणपुर घर बताउने बर्ष ३२ को पङ्कज कुमार गुप्ता रहेका छन् । विशेष सूचनाको आधारमा उनलाई महानगरी प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले फागुन ४ गते पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २ थान सुनको सिक्री, […]