खिचापोखरीबाट ४ जना हुण्डी कारोबारी पक्राउ

काठमाडौं, साउन २६ । महानगरीय प्रहरी परिसर काठमाडौंले खिचापोखरीबाट दुई करोड रुपैयाँसहित ४ जना हुण्डी कारोबारी पक्राउ गरेको छ । प्रहरीले १ करोड भन्दा बढिको चेक र नगद ९१ लाख ९६ हजार गरी जम्मा २ करोड ८ लाख सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौ ताहचलका ५३ बर्षीय तनुज अग्रवाल, गोङ्गबुका २५ बर्षीय […]

सम्बन्धित सामग्री

महामारीमा पनि रोकिएन तस्करी : पर्सामा ८२ लाख हुण्डी रकमसहित ४ जना पक्राउ

पर्सा : कोरोना कहरको दोस्रो लहरमा संक्रमणको 'चेनब्रेक' गर्न पर्सामा दुई हप्ताबाट निषेधाज्ञा जारी छ। कोरोना संक्रमणबाट भटाभट मानिसको मृत्यु पनि भइरहेको छ।यो कहरबाट आम मानिसलाई बचाउन भीडभाड र एक आपसको भेटघाटबाट संक्रमण सर्न नपाओस् भनी स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेको छ। यस्तो समयमा पनि अवैध हुण्डी कारोबारी भने सल्बलाइरहेका छन्। निषेधाज्ञाकै समयमा हुण्डी रकमसहित चार अभियुक्त पर्सामा पक्राउ परेका छन्। पक्राउ परेका अभियुक्तसँग ८२ लाख ५० हजार हुण्डी र

न्यूरोडबाट ९२ लाखसहित ४ जना हुण्डी कारोबारी पक्राउ

काठमाडौंः हट्सप वुई च्याट मार्फत अवैध हुण्डीको कारोबार गर्ने ४ जना काठमाडौंको न्यूरोडबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यकामै गैरकानुनी रुपमा राजस्व छलेर हुण्डीको काम भइरहेको सूचनाको आधारमा उनीहरुलाई महानगरीय अपराध महाशाखाको ...

५६ लाखसहित ४ जना हुण्डी कारोबारी पक्राउ

२८ माघ, वीरगञ्ज । प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न ४ जनालाई रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत छन् । राजेश रौनियार, विनित अग्रवाल, मनोज पटेल र भारतीय नागरिक रक्सौलका रितेश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ५६ लाख रुपैयाँ नगद, दुई बोरा …