अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चारजना पक्राउ

२४ भदौ, काठमाडौ। प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चारजनालाई पक्राउ गरेको छ । २२ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित बर्दियाबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया, बारबर्दिया नगरपालिका-९ ठेगाना भएका ३२ वर्षीय राजकुमार धिताल र बढैयाताल गाउँपालिका-७ ठेगाना भएका २५ वर्षीय रमेश थारु रहेका छन् । उनीहरुलाई काठमाडौ महानगरपालिका-१६ […]

सम्बन्धित सामग्री

लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं–  देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना पक्राउ परेका छन् ।  झापाको भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ६० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका-८ बस्ने २१ वर्षीय अजय राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको […]

लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८६ मिलिग्रामसहित खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बस्ने २५ वर्षीय मिलन राईलाई प्रहरीले  पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको […]

अवैध लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं – अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित बाँके र कैलालीका छुट्टाछुट्टै स्थानबाट चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये बाँके कोहलपुर नगरपालिका –१५ चन्दहवाबाट ४ ग्राम २ सय मिलिग्राम उक्त पदार्थसहित सोही ठाउँ बस्ने १९ वर्षीय अनुप थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बाँकेको राप्तीसोनारी गाउँपालिका – ६ […]

अवैध लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं– अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित बाँके र कैलालीका छुट्टाछुट्टै स्थानबाट चारजनालाई  प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूमध्ये बाँके कोहलपुर नगरपालिका-१५ चन्दहवाबाट ४ ग्राम २ सय मिलिग्राम उक्त पदार्थसहित सोही ठाउँ बस्ने १९ वर्षीय अनुप थारूलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बाँकेको राप्तीसोनारी गाउँपालिका-६ मैमानपुरबाट ८ ग्राम ५ […]

लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं – सुनसरी र कैलालीबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका- १ हटियालाइन लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ५६ ग्राम ५० मिलिग्रामसहित भोक्राहानर्सिङ गाउँपालिका–६ बस्ने २४ वर्षीय नजाम आलमसमेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश १–०२–०४८ प […]

लागुऔषधसहित चारजना पक्राउ

काठमाडौं – देशका विभिन्न स्थानबाट चारजना लागुऔषधसहित पक्राउ परेका छन् । बाराको निजगढ नगरपालिका- ११ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५ सय ग्रामसहित भारत बिहार मुज्जफरपुर थाना देवरिया कोठी घर भएका सर्लाही बरहथवा नगरपालिका- ६ हिरापुर ब्यारेज बस्ने ६५ वर्षीय श्रीकान्त पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट […]

लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं – देशका विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित पर्सा बहुदरमाई नगरपालिका–२ बस्ने २३ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले ना ६ ख ९३६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको […]

विभिन्न स्थानबाट लागूऔषधसहित ४ जना पक्राउ

काठमाडौं– काठमाडौं धादिङ र कञ्चनपुरबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित रौतहट कटहरिया नगरपलिका-१ मसेरुवा बस्ने २४ वर्षीय दुर्गा दासलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज.०२९२ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त […]

लागूऔषधसहित ४ जना पक्राउ

काठमाडौँ- पर्सा र बर्दियाबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका १६ बसपार्कबाट अवैध लागूऔषध नाइट्राभेट २५ ट्याब्लेट, ट्रामवेल १० ट्याब्लेट, ट्रामोल २४ पिस र स्टागान १४ पिससहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राप्ती नगरपालिका ४ बस्ने २० वर्षीय दिपेश राई र कैलाली टिकापुर नगरपालिका ५ बस्ने १८ वर्षीय […]

विभिन्न स्थानबाट लागूऔषधसहित चारजना पक्राउ

काठमाडौँ– देशका विभिन्न स्थानबाट चारजना लागूऔषधसहित पक्राउ परेका  छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ९ सय ग्रामसहित कैलाश गाउँपालिका-५ गोगने बस्ने ४२ वर्षीय राम बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । भैंसेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १७८२ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त […]