रुपन्देही । नेकपा एमालेले लुम्बिनीमा रहेका २६ संघीय निर्वाचन क्षेत्रमा २२ र प्रदेशका ५२ क्षेत्रमध्ये ४७ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ । यसअघि प्रदेशसभामा बहुमत २८ सीट ल्याएको एमालेका लागि यसपटक विरासत जोगाउन चुनौती छ । पाँच वर्षअघि गठबन्धनमा रहेको माओवादी केन्द्र र पार्टीमै रहेको एउटा समूह नेकपा एस बनेर कांग्रेससँग गठबन्धनमा गएकाले […]