प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले प्रकोप निराकरणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य भट्टराईले सरकारलाई प्रकोप निराकरण र व्यवस्थित पुनर्निर्माणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले कास्की क्षेत्र नं. २ का विभिन्न स्थानहरु भूक्षय र पहिरोको जोखिममा रहेकाले ती क्षेत्रको संरक्षण गर्ने योजना ल्याउन सरकारसँग माग गरिन् ।उनले भनिन्– ‘