काठमाडौं / संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट हेर्दाहेर्दैमा राखिएकाे छ । प्रतिनिधिसभा विघटनसम्बन्धी अर्को सुनुवाइ आइतबार हुने भएको छ । बहसका क्रममा कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि सुनुवाइ आजको लागि सकिएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ थालेको हो ।
The post प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा appeared first on Purbeli News.