सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर गर्दै मंगलबार पुनःस्थापनाको फैसला सुनाएको छ । अन्नपूर्ण पोस्टले पुस ५ मा केपी ओलीले प्रतिनिधिसभा भंग गरेसँगै भएका अदालती प्रक्रियाको ‘टाइमलाइन’ सहितको समाचार छापेको छ ।
–पुस ५ मा प्रतिनिधिसभा विघटन
–पुस ६ मा सर्वोच्चमा रिट दायर
–पुस ८ मा प्रधानन्यायाधीशको एकल इजलासमा पहिलो पेसी
–पुस १० मा संवैधानिक इजलास गठन, लिखित जबाफ माग
–पुस १९ मा प्रधानमन्त्रीसहितका विपक्षीद्वारा लिखित जवाफ पेस
–पुस २२...