१६ पुस, काठमाडौं । कोरोना महामारीमा नेपाल फर्किएका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको शिक्षामन्त्री देवेन्द्र पौडेलको सचिवालयले जनाएको छ । चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीपको समस्या समाधानका लागि बिहीबारको मन्त्रिपरिषदमा प्रस्ताव लगेको […]