विदेशमा एमबीबीएस अध्ययन गरेर फर्केका विद्यार्थीहरुको समस्याको फाइल मन्त्रिपरिषदमा

काठमाडौं–कोरोना महामारीमा नेपाल फर्किएका चीनलगायत अन्य देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव फाइल पठाएको हो । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीपको समस्या […]

सम्बन्धित सामग्री

चीनबाट फर्केका एमबीबीएस विद्यार्थीका लागि मेडिकल काउन्सिलको चार बुँदे निर्णय

काठमाडौँ । चीनको विभिन्न विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरूका लागि नेपाल मेडिकल काउन्सिलले चार बुँदे निर्णय गरेको छ । २०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसिप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार चीनका एमबीबीएस अध्ययन गरेका नेपाली विद्यार्थीहरूलाई नेपालमै २ वर्ष इन्टर्नसिप गर्न दिने निर्णय गरेको छ । एक वर्षे अनिवार्य इन्टर्नसिप नेशनल गाइडलाइन्स फर मेडिकल […]

चीनबाट फर्केका एमबीबीएस विद्यार्थीका लागि सरकारको चार बुँदे निर्णय

८ साउन , काठमाडौं । चीनको विभिन्न विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुका लागि नेपाल मेडिकल काउन्सिलले चार बुँदे निर्णय गरेको छ । २०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसीप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार चीनका एमबीबीएस अध्ययन गरेका नेपाली विद्यार्थीहरुलाई नेपालमै २ वर्ष इन्टर्नसीप गर्न दिने निर्णय गरेको छ । एक वर्षे अनिवार्य इन्टर्नसीप नेशनल […]

कोभिडका कारण चीनबाट फर्केका विद्यार्थीहरूको भविष्य अन्योलमा

काठमाडौँ– दुई वर्षअघि चीनको उहानमा कोरोना भाइरस संक्रमित भेटिएपछि उच्च शतर्कता अपनाउँदै सरकारले चीनका विभिन्न विश्वविद्यालयबाट नेपाल फर्काएका एमबीबीएस अध्ययनरत विद्यार्थीहरूको भविष्यमा यतिबेला अन्योलमा परेको छ । चीन सरकारले चासो नदेखाउँदा एमबीबीएस अध्ययन गर्न गएका सन् २०१५ र २०१६ ब्याचका १५३ जना विद्यार्थीहरूको भविष्य अन्योलमा परेको हो । चीनमा कोरोना सांक्रमणदर उच्च रहेका बेला नेपाल […]

चीनले प्रवेश रोक्दा नेपाली विद्यार्थीको एमबीबीएस अपूरो

चीनमा एमबीबीएस अध्ययन गर्दै गर्दा कोभिड–१९ को महामारी फैलिएपछि बीचैमा नेपाल फर्केका करिब ५ सय विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । नेपालमा इन्टर्नसिप गर्न नपाएका उनीहरू पुनः चीन फर्कन नपाउँदा एमबीबीएसको पढाइ अधुरो रहने अवस्था सिर्जना भएको हो ।