पुस्तक वार्ता : पुस्तक पढ्दा सन्देह गर्नुपर्छ - Naya Patrika

कतिपयले महाभारत र रामायणलाई विश्वकै उत्कृष्ट मान्छन् । म त्यस्तो विचारको पक्षमा छैन । हरेक पुस्तक पढ्दा सन्देह पनि गर्नुपर्छ । अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ? म अहिले दुईवटा पुस्तक पढिरहेको छु ।...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

मोहन मैनालीसित पुस्तक वार्ता : नालापानी किल्लाबाट आएको पत्रमा के थियो ? (भिडियो)

तीन दशकदेखि पत्रकारितामा सक्रिय मोहन मैनालीको नयाँ पुस्तक मुकाम रणमैदानः नेपाल–अंग्रेज युद्धको बखान यतिबेला चर्चामा छ ।

किताब समाज बुझ्ने माध्यम हो : डा यमबहादुर रोका [पुस्तक वार्ता]

अंग्रेजी भाषामार्फत हाम्रो परिवेश, समाज, समस्या लेख्दा विश्वका धेरै देशका मानिसहरुले  बुझ्न सक्छन्। त्यो परिवेश बुझ्न सक्छन्। नेपालमा बसेर अंग्रेजीमा भाषामा लेख्नेलाई पनि हामीले साथ दिनुपर्छ।

पागल बस्तीले अलग दुनियाँमा पुर्‍यायो

पुस्तक वार्ता पछिल्लो समय मैले पढेको पुस्तक सरुभक्तको ‘पागल बस्ती’ हो । यो पुस्तक पढ्न पाइरहेको थिइनँ । केही समयअघि मात्रै पढेर सकेँ । यो पुस्तक पढ्दा एउटा अलग दुनियाँमा पुगियो । निकै आनन्द आयो ।  मलाई प्रायः...

डेथ अफ सेल्सम्यानले छोयो

पुस्तक वार्ता सुरुवाती दिनमा साथीहरूले नै पुस्तक दिन्थे । त्यतिवेला आफूसँग पैसा हुँदैनथ्यो । मन परेको पुस्तक किन्न पनि सम्भव थिएन । कतिपय पुस्तक बुबाको लाइब्रेरीबाट छानेर पढ्थेँ । बिस्तारै पैसा आर्जन हुन थाल्यो । त्यसपछि...

पुस्तक वार्ता : कतिपय साथीले पुस्तक फिर्ता गर्दैनन्

नेपाली लेखकमध्ये इन्द्रबहादुर राई मनपर्छ ।  उनको कथा ‘जार’ मलाई निकै मनपरेको थियो ।  पुस्तक पढ्दा नै कुनै दिन नाटक गर्छु भनेर सोचेको थिएँ । त्यही कथामा आधारित फिल्म ‘जार’ मा अभिनय गर्ने...

पुस्तक वार्ता : समृद्धिका आयाम

नेपाल सरकारका सहसचिव एवं लेखक नेत्र सुवेदी “प्रयास” को पछिल्लो पुस्तक “समृद्धिका आयाम” केही दिन अघि मात्रै बजारमा आएको छ । नवप्रवर्तन, सङ्घीयतामा विकास व्यवस्थापन, शासकीय क्षमता र सुशासन, उत्पादकत्व, अन्तरसम्बन्धित सवाल र आध्यात्मिकता गरी ६ वटा परिच्छेदमा गरी ४१ वटा आलेखहरू समावेश पुस्तकमा नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने सम्बन्धमा खोजमूलक तथा सिर्जनात्मकरुपमा विविध […]

पुस्तक वार्ता : अचेल नियात्रामा तथ्यभन्दा विवरण बढी छन्

छविरमण सिलवाल   (लेखक छविरमण सिलवालले साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन् । मूलतः कविता लेखन र पुस्तक

पुस्तक पढ्दापढ्दै मार्क्सवादी भएँ : निनु चापागाईं - Naya Patrika

पुस्तक वार्ता, अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ? म हिजोआज रुसका दार्शनिक तथा सौन्दर्यशास्त्री अजर्जी प्लेखानोभको पुस्तक सेलेक्टेड फिलोसफिकलवक्र्स भोलुम पाँच पढ्दै छु । एक किसिमले हिजोआज पहिले पढिसकेका पुस्तक पुनर्पठन...पूरा पढ्नुहोस् »

गज्जब पुस्तक वार्ता : सरुभक्त र रवीन्द्र अधिकारी - Naya Patrika

महाभारत विश्वकै उत्कृष्ट कृति हो : सरुभक्त, कुलपति, नेपाल संगीत तथा नाट्य प्रज्ञा परिषद् छम गुरुङदसैँमा पुस्तक कत्तिको पढ्नुहुन्छ ? दसैँ मात्र होइन, फुर्सदको समयमा प्रायः पुस्तक पढ्ने गर्छु । यसपालि...पूरा पढ्नुहोस् »