डेथ अफ सेल्सम्यानले छोयो

पुस्तक वार्ता सुरुवाती दिनमा साथीहरूले नै पुस्तक दिन्थे । त्यतिवेला आफूसँग पैसा हुँदैनथ्यो । मन परेको पुस्तक किन्न पनि सम्भव थिएन । कतिपय पुस्तक बुबाको लाइब्रेरीबाट छानेर पढ्थेँ । बिस्तारै पैसा आर्जन हुन थाल्यो । त्यसपछि...