नेपाल सरकारका सहसचिव एवं लेखक नेत्र सुवेदी “प्रयास” को पछिल्लो पुस्तक “समृद्धिका आयाम” केही दिन अघि मात्रै बजारमा आएको छ । नवप्रवर्तन, सङ्घीयतामा विकास व्यवस्थापन, शासकीय क्षमता र सुशासन, उत्पादकत्व, अन्तरसम्बन्धित सवाल र आध्यात्मिकता गरी ६ वटा परिच्छेदमा गरी ४१ वटा आलेखहरू समावेश पुस्तकमा नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने सम्बन्धमा खोजमूलक तथा सिर्जनात्मकरुपमा विविध […]