पुस्तक पढ्दापढ्दै मार्क्सवादी भएँ : निनु चापागाईं - Naya Patrika

पुस्तक वार्ता, अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ? म हिजोआज रुसका दार्शनिक तथा सौन्दर्यशास्त्री अजर्जी प्लेखानोभको पुस्तक सेलेक्टेड फिलोसफिकलवक्र्स भोलुम पाँच पढ्दै छु । एक किसिमले हिजोआज पहिले पढिसकेका पुस्तक पुनर्पठन...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

विष्णु भण्डारीको ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक

साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ। पद्यकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, कवि तथा समालोचकद्वय...

भण्डारीको गैरआख्यान ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक

काठमाडौँ। साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ। पद्यकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, कवि तथा समालोचक द्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा कृति सार्वजनिक गरे।

एकैसाथ दस लघुकथा कृतिको लोकार्पण

लघुकथा समाजको आयोजनामा एकैसाथ दस लघुकथा कृतिको लोकार्पण भएको छ। नाट्यकर्मी अशेष मल्ल, निनु चापागाईं लगायतका स्रष्टाहरूले दश कृतिको सामूहिक लोकार्पण गरेका हुन्।...

१० लघुकथा कृति एकसाथ विमोचन

लघुकथा समाजले १० वटा लघुकथा सङ्ग्रह एक साथ सार्वजनिक गरेको छ । काठामाडौँस्थित बत्तीसपुतलीमा रहेको तृप्त रेस्टुरेन्टमा ती कृतिहरूको प्रमुख अतिथि अशेष मल्ल, लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, निनु चापागाईं र दधिराज सुवेदीले संयुक्त रूपमा विमोचन गरेका थिए ।विमोचित लघुकथाहरूमा ललिता दोषीको ‘महान् कविज्यू’, मनीष शर्माको ‘हराएको सहर’, म्यामराज राईको ‘हाम्रो बाटो’, किसन पौडेलको ‘खुसी’, रञ्जुजी पराजुलीको ‘जिउँदो सतीप्रथा’, विश

कृष्णको ‘घामको आयु’ सार्वजनिक

काठमाडौं । कवि कृष्ण प्रसाईंको कवितासंग्रह ‘घामको आयु’ सार्वजनिक गरिएको छ । इलामको श्रीअन्तुमा आयोजित कार्यक्रममा कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव जगत् उपाध्याय ‘प्रेक्षित’सहित निनु चापागाईं, सिक्किमका किरण रसाइली, सिक्किमकै पवित्रा भन्डारी, भारतीय महाकाव्यकार मोहन दुखुन, गणेश रसिकलगायत साहित्यकारले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् । कार्यक्रममा भारतीय कवि मोहन दुखुनलाई ५० हजार...

भारतविरुद्ध ५३ प्रगतिशील वामपन्थीको संयुक्त विज्ञप्ति

२१ कात्तिक, काठमाडौं । राजधानीमा विहीबार आयोजित एक भेलापछि ५३ जना प्रगतिशील लेखक तथा वाम विचारकहरुले कालापानीमा भारतीय हस्तक्षेपको विरोध गर्दै संयुक्त प्रेस वक्तव्य निकालेका छन् । विज्ञप्ति जारी गर्नेहरुमा खगेन्द्र सग्र्रौला, हरि रोका, निनु चापागाईं, …