मोहन मैनालीसित पुस्तक वार्ता : नालापानी किल्लाबाट आएको पत्रमा के थियो ? (भिडियो)

तीन दशकदेखि पत्रकारितामा सक्रिय मोहन मैनालीको नयाँ पुस्तक मुकाम रणमैदानः नेपाल–अंग्रेज युद्धको बखान यतिबेला चर्चामा छ ।