प्रधानमन्त्रीलाई माधव नेपालले भने– केपी ओलीसँग कृत्रिम सम्झौता नगर्नुस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्ने नाममा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग कृत्रिम सम्झौता नगर्न आग्रह गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटमा आफूले हतारमा सम्झौता नगर्न आग्रह गरेको बताए ।  “मैले प्रधानमन्त्री शेरबहादुरजीलाई भनेको छु कुनै कुरा हतार...

सम्बन्धित सामग्री

केपी ओली ज्ञानेन्द्र निवास जाने गरेका छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको बताएका छन् ।  शुक्रबार पार्टी निकट महिला संघको भेलालाई काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।‘केपी शर्मा ओली हाम्रो गठबन्धन टुटाउन खोज्दैछन्, उनी अर्को गठबन्धन बनाउन खोज्दैछन्, त्यसका लागि सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन्, राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन्, दक्षिणपन्थी शक्तिसँग मिल्न खोजिरहेका छन्&rsquo

एमालेले पैसाको खोलो बगाए पनि सफल हुन दिएनौँ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनमा अकुत सम्पत्तिको प्रयोग गरेको आरोप लगाएका छन्। पार्टीनिकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले सुनिरहेका छौँ। राष्ट्रियसभाको निर्वाचनमा अकुत सम्पत्ति प्रयोग गरियो रे। पैसाको खोलो बगाउँदा पनि हामीले उनीहरुलाई सफल हुन दिएनौँ। तर, हामीले पनि आफ्नो मान्छेलाई बलियो बनाउन सक्नुपर्छ।’अहिले आफूलाई सबैभन्दा ठूलो चुनौती भनेको केपी ओली गु

केपी ओली गफाडी नम्बर वान : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहेपनि त्यसको कुनै अर्थ नरहेको बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधान मिचेर संसद विघटन गरेकाले अहिलेको संसदलाई पनि काम नलाग्ने बनाउने योजनामा रहेको बताए । ‘केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर । फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो । गफमा उनलाई कसैले सक्दैन’, अध्यक्ष नेपालले भने, &lsqu

क्रान्तिकारी धारको निरन्तरताका लागि नयाँ पार्टी बनाएका हौँ : माधव नेपाल

नेकपा एकीकृत (समाजवादी पार्टी)का अध्यक्ष माधव नेपालले बाध्य भएर एमाले अध्यक्ष केपी ओलीसँग विद्रोह गर्नुपरेको बताएका छन् । साथै, उनले केपी ओली एमालेको नवौँ महाधिवेशनपछि पार्टीको सिद्धान्त र विचार छाडेर दक्षिणपन्थी भासमा भासिन पुगेपछि कम्युनिस्ट क्रान्तिकारी धारको निरन्तरताका लागि नयाँ पार्टी बनाएको बताए ।काठमाडौँमा मंगलबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी कम्युनिस्ट क्रान्तिकारी धारको निरन्तरता भएको बताए । उनले विद्रोह ग

माधव नेपाल खरानी घसेर हिँड्नुभयो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् । ‘माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस्’ ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’उनले माधव नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको आरोप पनि लगाए । ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधा

हाम्रा घरका बिरालाहरू देउवाको भान्सामा दूधभात खान पुगे : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर नयाँ पार्टी बनाएका माधव नेपाल पक्षप्रति कटाक्ष गरेका छन् । शनिवार काठमाडौँमा भएको पार्टीको एक कार्यक्रममा बोल्दै उनले माधव नेपालले नेकपा एस पार्टी बनाएको नभई काँग्रेस र देउवाका लागि ‘यस’ पार्टी बनाएको भन्दै व्यङ्ग्य गरे । उनले एमाले छोडेर अहिलेको सरकारमा जान तयार गरिरहेकाहरुलाई देउवाको भान्छामा दूध भात खान गएका बिरालाहरूको संज्ञा दिए । उनले भने–‘अहिले हाम्रो घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा पुगेका छन् । द

माधवजस्तो शरम पचेको मान्छे संसारमै देखेको छैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको चर्को आलोचना गरेका छन् । शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै उनले माधव नेपालले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर प्रतिक्रान्ति गरेको आरोप लगाए । उनले भने–‘अस्तिसम्म जुन खाटमा बसेका थिए अहिले त्यो भाँचेको भाँच्यै छ, जुन पिर्कामा बसेको छ त्यो भाँचेको छ । हिजो जुन मन्दिर बनायो त्यसमा थुकेको थुक्यै छ । माधव नेपाल जस्तो शरम पचेको मान्छे मैले अहिलेसम्म कतै देखेको छैन ।’ उनल

माधव नेपाल र प्रचण्डले वामपन्थी आन्दोलनलाई धोका दिए : केपी ओली (भिडिओसहित)

काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालले नेपालको वामपन्थी आन्दोलनलाई धोका दिएको आरोप लगाएका छन् । उनले अहिलेपनि एमाले नेपालको पहिलो नम्बरको पार्टी भएको भन्दै आगामी निर्वाचनमा पनि पहिलो पार्टी हुने दाबी गरे । उनले एमालेलाई पहिलो पार्टी बनाउने काम आफूले नै गरेको पनि जिकिर गरे । […]

एमाले विभाजनको कारक माधव नेपाल हो, अब एकताको च्याप्टर क्लोज भयो: ज्ञवाली

काठमाडौं, भदौ ९ । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी विभाजनको कारक केपी ओली नभएर माधवकुमार नेपाल भएको आरोप लगाएका छन् । माधव नेपालले अपूरणीय गल्ती गरेकाले उनको पराजय अवश्यम्भावी भएको ज्ञवालीको तर्क छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै प्रवक्ता ज्ञवालीले भने, “अहिले माधव नेपाल पार्टी […]

माधवले नेपालले बढी शंका गर्नुभयो : खिमलाल भट्टराई

एमालेका युवा नेता खिमलाल भट्टराई केपी ओली समूहका नेता हुन् । यद्यपि उनले पार्टी एक हुनुपर्नेमा जोड दिँदै आएका छन् । माधव नेपाल समूहमा रहेका नेताहरु एकताकै पक्षमा रहेता पनि माधव नेपालको भूमिका सकारात्मक हुन नसकेको भट्टराईको आरोप छ ।‘माधव नेपालले बढी शंका गर्नुभयो । शंकाका आधारमा अघि बढ्नुभन्दा पनि वस्तुगत आधारमा अगाडि आउनुपर्छ’ भट्टराई भन्छन्, ‘आफ्नो पार्टीभन्दा अरुलाई विश्वास गर्ने कुरा छोड्नुपर्छ ।’सत्तारुढ एमालेमा चलिरहेको एकताको प्रयासबारे ओली पक्षका नेता भट्टराईसँग रा