काठमाडौं, भदौ ९ । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी विभाजनको कारक केपी ओली नभएर माधवकुमार नेपाल भएको आरोप लगाएका छन् । माधव नेपालले अपूरणीय गल्ती गरेकाले उनको पराजय अवश्यम्भावी भएको ज्ञवालीको तर्क छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै प्रवक्ता ज्ञवालीले भने, “अहिले माधव नेपाल पार्टी […]