एमालेका युवा नेता खिमलाल भट्टराई केपी ओली समूहका नेता हुन् । यद्यपि उनले पार्टी एक हुनुपर्नेमा जोड दिँदै आएका छन् । माधव नेपाल समूहमा रहेका नेताहरु एकताकै पक्षमा रहेता पनि माधव नेपालको भूमिका सकारात्मक हुन नसकेको भट्टराईको आरोप छ ।‘माधव नेपालले बढी शंका गर्नुभयो । शंकाका आधारमा अघि बढ्नुभन्दा पनि वस्तुगत आधारमा अगाडि आउनुपर्छ’ भट्टराई भन्छन्, ‘आफ्नो पार्टीभन्दा अरुलाई विश्वास गर्ने कुरा छोड्नुपर्छ ।’सत्तारुढ एमालेमा चलिरहेको एकताको प्रयासबारे ओली पक्षका नेता भट्टराईसँग रा