काडमाडौं । लुयान ब्राण्डको इलेक्ट्रीक स्कुटर एमएनके-३ को २०२२ भर्सन नेपाल भित्रिएको छ । लुयानका लागि नेपालको आधिकारि विक्रेता कम्पनी जिरो इमिशन राइड एनले एमएनके-३ को नयाँ भर्सन ल्याएको हो । कम्पनीले यसअघि एमएनके-३ मा लिड एसिड ब्याट्री राखेर विक्री गर्दै आएको थियो । अब भने कम्पनीले नयाँ भर्सनमा लिथियम आयोन ब्याट्री भर्सन नेपाल भित्र्याएको […]