पुरानो डिजाइनमा बजेटभन्दा ६५ प्रतिशत बढी न्यूनतम वित्तीय प्रस्ताव परेपछि २६ असोजमा टेन्डर खारेज, नयाँको अझै छैन टुंगो
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले प्रसारणलाइन निर्माणको नयाँ टेन्डर प्रक्रियामा जान ढिलाइ गरेको...
काठमाडौं- नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ । मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति (एमसिए–नेपाल) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको पूर्वतयारीका काममा पर्याप्त प्रगति भएको सहमतिपछि उक्त घोषणा गरिएको हो । अर्थमन्त्री डा प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन […]
मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)अन्तर्गत बन्ने प्रसारण लाइन र सबस्टेसनलाई चाहिने र मार्गधिकारभित्र पर्ने जग्गाको क्षतिपूर्ति निर्धारण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एउटै कमिटी गठन गरिने भएको छ । उक्त कमिटीमा विद्युत्...
त्रिशुली – मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)मार्फत काठमाडौँको लप्सेफेदीबाट नुवाकोटको रातमाटे हुँदै हेटौँडा र तनहुँतर्फ लैजाने प्रसारण लाइन विस्तारले प्रभावित बन्ने बस्तीको प्रारम्भिक सूची प्रकाशित भएको छ। मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)मार्फत निर्माण गर्न लागिएको प्रसारण लाइनका लागि गाड्नुपर्ने खम्बा र विस्तार गरिने तारको दायाँबायाँतर्फ प्रभावित बनाउने बस्तीको प्रारम्भिक सूची प्रकाशन गरिएको ‘प्रारम्भिक कारबाही […]
काठमाडौं – मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसिए नेपाल)ले निर्माण थालेको प्रशारण लाइनका लागि रातमाटे सब-स्टेशसन निर्माण गर्दा प्रभावित हुने स्थानीयलाई दिने सहायता सम्बन्धी सम्झौता गरेको छ। एमसिए–नेपालको विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने रातमाटेका स्थानीय वासिन्दाका लागि दुई वर्षको अवधिमा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम कार्यान्वयन गर्ने विषयमा सम्झौता गरेको हो। एमसिए–नेपाल तथा सप्रोस नेपालबीच बुधबार सम्झौता भएको […]
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी कुनै ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नभएको जनाएको छ । एमसीसीसम्बन्धी गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू रहेको कुरा सार्वजनिक भएपछि एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गरी यस्ता कुनै दस्तावेज नभएको उल्लेख गरेको हो ।‘एमसिए–नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सावर्जनिक […]
नेपाल र अमेरिकाबीच पाँच वर्षअघि भएको एमसिसी सम्झौता कार्यान्वयन गर्ने नेपाल सरकारको निकाय एमसिए नेपालले कुनै पनि दस्ताबेज गोप्य नभएको प्रस्टीकरण दिएको छ । एमसिए नेपालले एमसिसीसँग सम्बन्धित कुनै पनि दस्ताबेज...
काठमाडौं : मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए)ले एमसिसीका विषयमा कुनै पनि गोप्य सम्झौता नभएको प्रष्ट पारेको छ। सरकारले एमसिसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले गोप्य सम्झौताहरु भेटिएको बताएलगत्तै एमसिए नेपालले प्रष्टीकरण दिएको हो। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै एमसिएले एमसिसी नेपाल कम्प्याक्टसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने भनाइ हालै विभिन्न सञ्चार माध