सामाजिक सञ्जालमा नक्कली लोगो प्रयोग गरी भ्रामक सामग्री सम्प्रेषण भइरहेकोमा एमसिएको आपत्ति

काठमाडौं, मंसिर २८ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल)ले आफ्ना विरुद्ध क्रमवद्ध रुपमा भ्रामक सामग्री सम्प्रेषण भइरहेकोभन्दै गम्भीर आपत्ति जनाएको छ । एमसिए–नेपालका सम्बन्धमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेकोप्रति एमसिए–नेपालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरी जनाएको हो । सामाजिक सञ्जाल ट्वीटर र फेसबूकमार्फत समितिका लागि खरिद तथा वित्तीय एजेण्टका रूपमा परामर्श […]