एमसिसीबारे गोप्य सम्झौता भएको छैन : एमसिए नेपाल

काठमाडौं : मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए)ले एमसिसीका विषयमा कुनै पनि गोप्य सम्झौता नभएको प्रष्ट पारेको छ। सरकारले एमसिसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले गोप्य सम्झौताहरु भेटिएको बताएलगत्तै एमसिए नेपालले प्रष्टीकरण दिएको हो। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै एमसिएले एमसिसी नेपाल कम्प्याक्टसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने भनाइ हालै विभिन्न सञ्चार माध

सम्बन्धित सामग्री

कहाँ पुग्यो एमसीसी परियोजना ?

मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल)ले ट्रान्समिसन लाइनको ३० किमी खण्डको पुनः सर्भेको  सम्झौता सम्पन्न भई काम अघि बढिरहेको संसदीय समितिलाई जानकारी गराएको छ ।

एमसीसी कार्यान्वयन : रातमाटेका स्थानीयको जीविकोपार्जन कार्यक्रम अगाडि बढ्यो

काठमाडौं – मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसिए नेपाल)ले निर्माण थालेको प्रशारण लाइनका लागि रातमाटे सब-स्टेशसन निर्माण गर्दा प्रभावित हुने स्थानीयलाई दिने सहायता सम्बन्धी सम्झौता गरेको छ। एमसिए–नेपालको विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने रातमाटेका स्थानीय वासिन्दाका लागि दुई वर्षको अवधिमा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम कार्यान्वयन गर्ने विषयमा सम्झौता गरेको हो। एमसिए–नेपाल तथा सप्रोस नेपालबीच बुधबार सम्झौता भएको […]

एमसिसीसँग गोप्य सम्झौता  भएको छैन : एमसिए नेपाल

नेपाल र अमेरिकाबीच पाँच वर्षअघि भएको एमसिसी सम्झौता कार्यान्वयन गर्ने नेपाल सरकारको निकाय एमसिए नेपालले कुनै पनि दस्ताबेज गोप्य नभएको प्रस्टीकरण दिएको छ । एमसिए नेपालले एमसिसीसँग सम्बन्धित कुनै पनि दस्ताबेज...