काठमाडौं : पछिल्लो समय नेपालमा पुन कोरोना संक्रमणदर तिब्र रुपमा बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार पनि पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरे पनि पाँच प्रतिशत भन्दा माथिको संक्रमणदरलाई असामान्य मानिने गरेको छ। तर नेपालमा असार २७ गतेबाट कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा माथि पुगे विवरणमा देखिन्छ।शनिबार ३ सय ३५ संक्रमित भेटिँदा लगभग तीन हजारको हाराहारीमा पिसिआर परिक्षण हुँदै आएको छ। जबकी हालैको कोरोना संक्रमणदर १२ प्रतिशत पुगेको छ। यसरी संक्र