६ लाख पीसीआर किट र ३ लाख एन्टिजिन किट खरिद गर्दै सरकार

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीका अनुसार सरकारले कोरोना परीक्षण गर्न पीसीआर र र एन्टिजिन  किट खरिद गर्न लागेको हो।

सम्बन्धित सामग्री

कोरिया नेपाल मैत्री अस्पताललाई पीसीआर मेसिन एवं किट हस्तान्तरण

काठमाडौँ- कोरिया नेपाल मैत्री  अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु ८० लाख मूल्य बराबरको अत्याधुनिक पीसीआर मेसिन र किट सहयोग गरेको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित यस अस्पताललाई रोटरी ग्लोबल ग्रान्टअन्तर्गत विभिन्न देशको रोटरी क्लबबाट सङ्कलित सहयोगबाट रु ८० लाख मूल्य बराबरको पीसीआर मेसिन एक थान, आरएनए एक्सट्र्याक्सन मेसिन एक थान र पीसीआर परीक्षण […]

यूएईबाट नेपालीहरुले ५९ हजार थान पीसीआर किट नेपाल पठाए

संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीले पीसीआर किट नेपाल पठाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका नेपालीहरूले झन्डै ४७ लाख रुपैयाँ रकम सङ्कलन गरी ५९ हजार थान पीसीआर किट आज नेपाल एयरलाइन्सको वाइड बडीमार्फत् नेपाल पठाएका हुन् ।यूएईमा रहेका विभिन्न नेपाली संघसस्थाहरुको अगुवाइ र नेपाली दूतावास आवुधावीको संरक्षणमा मातृभूमि सहयोग अभियान’ सञ्चालन गरेर करिब ४७ लाख सहयोग रकम सङ्कलन गरेका थिए । नेपाल पठाएको ५९ हजार पीसीआर किट सातै प्रदेशमा समान रूपमा वितरण गरिने दूतावास आवुधावीले ज

यूएईमा कार्यरत नेपालीले पठाए ५९ हजार थान पीसीआर कीट

यूएई – संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीले ५९ हजार थान पीसीआर किट नेपाल पठाएका छन् । यूएईमा कार्यरत नेपाली समुदायले सहयोग रकम सङ्कलन गरेर उठाएको रकमले ५९ हजार थान पीसीआर कीट खरिद गरी नेपाल पठाएका हुन् । नेपाल एयरलाइन्सको वाइडबडीमार्फत बुधबार बिहान सामाग्री नेपाल पठाइएको यूएई स्थित नेपाली दूतावासले जनाएको छ ।  नेपाली समुदायले पठाएको पीसीआर किट सामाग्री बुधवार बिहान १० बजे काठमाण्डौ पुगेको छ । यूएईबाट पठाएको स्वास्थ्य सामाग्री पीसीआर किट स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले...

मेची अस्पतालमा रिएजेन्ट किट अभाव, पीसीआर परीक्षण बन्द

झापा : मेची अञ्चल अस्पताल भद्रपुरमा पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको छ। अस्पतालमा पीसीआर किट ९रिएजेन्ट० को अभाव भएसँगै आज (शनिबार) देखि पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए।दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै मेची अस्पतालमा पीसीआर परीक्षण गराउन आउनेको सङ्ख्या ह्वातै बढेको थियो। दैनिक २०० जना बढी मानिसहरू कोरोना संक्रमण भए/नभएको परीक्षण गराउन आउने गरेका थिए।‘पीसीआर परीक्षण गराउने आउन

किट अभाव हुँदा पाल्पामा कोरोना परीक्षण प्रभावित

पाल्पा – अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा किट अभाव भएपछि कोरोना पाल्पामा परीक्षणको काम रोकिएको छ । किट अभावमा होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमित र कन्ट्याक्ट ट्रेसिङमा परेकाले एक हप्तादेखि परीक्षण गराउन पाएका छैनन् । पाल्पामा कोरोना परीक्षण रोकिएपछि कतिपय भने बुटवल पुगेर परीक्षण गर्न बाध्य भएको अस्पतालका डाक्टर जगदीश कुँवरले जानकारी दिनुभयो । प्रयोगशालामा पीसीआर र आर एन ए एक्ट्रयाक्शन किट सकिएको कुँवरले बताउनुभयाे । एक हप्ता अगाडि स्वास्थ्य आपूर्ति केन्द्र टेकुबाट प्राप्त भएको पाँच सय थान किट द...

किन रोकियो टेकू अस्पतालमा पीसीआर परीक्षण?

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण रोकिएको छ। अस्पतालले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण रोकिएको जनाएको छ। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पीसीआर परीक्षणका लागि बाहिरबाट आउने ‘एक्सपान्सन किट’ अभाव भएकाले तत्काललाई परीक्षण बन्द गरिएको बताए। निषेधाज्ञाका कारण बाहिरबाट सामाग्री आउन नसकेको भन्दै उनले केहीदिनमा आउने बताए।

किन रोकियो टेकू अस्पतालमा पीसीआर परीक्षण?

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण रोकिएको छ। अस्पतालले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण रोकिएको जनाएको छ। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पीसीआर परीक्षणका लागि बाहिरबाट आउने ‘एक्सपान्सन किट’ अभाव भएकाले तत्काललाई परीक्षण बन्द गरिएको बताए। निषेधाज्ञाका कारण बाहिरबाट सामाग्री आउन नसकेको भन्दै उनले केहीदिनमा आउने बताए।

पीसीआर बन्द, एन्टिजेन परीक्षणका लागि पनि किट अभाव

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा स्थापना भएको आरटी पीसीआर मेसिन पछिल्लो समय बन्द भएको छ । कोरोनाको दोस्रो लहर बढेसँगै पीसीआर मेसिनमार्फत स्वाव परीक्षण गर्नुपर्ने आवश्यकता बढे पनि किट अभावले कोरोना परीक्षण बन्द भएको छ ।कोरोनाको पहिलो लहर सुरु भएलगतै कर्णाली प्रदेश सरकार र चौरजहारी नगरपालिको सहयोगमा वडा न. २ मा आरटी पीसीआर कोरोना परीक्षण प्रयोगशाला […]