कोरिया नेपाल मैत्री अस्पताललाई पीसीआर मेसिन एवं किट हस्तान्तरण

काठमाडौँ- कोरिया नेपाल मैत्री  अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु ८० लाख मूल्य बराबरको अत्याधुनिक पीसीआर मेसिन र किट सहयोग गरेको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित यस अस्पताललाई रोटरी ग्लोबल ग्रान्टअन्तर्गत विभिन्न देशको रोटरी क्लबबाट सङ्कलित सहयोगबाट रु ८० लाख मूल्य बराबरको पीसीआर मेसिन एक थान, आरएनए एक्सट्र्याक्सन मेसिन एक थान र पीसीआर परीक्षण […]

सम्बन्धित सामग्री

नेपाल–कोरिया मैत्री अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण

कोरिया नेपाल मैत्री नगरपालिका अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु. ८० लाख मूल्य बराबरको अत्याधुनिक पिसीआर मेसिन र किट अस्पतालमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेको छ ।मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित यस अस्पताललाई रोटरी ग्लोबल ग्रान्टअन्तर्गत विभिन्न देशको रोटरी क्लबबाट सङ्कलित सहयोगबाट रु ८० लाख मूल्य बराबरको पिसीआर मेसिन एक थान, आरएनए एक्सट्र्याक्सन मेसिन एक थान र […]