पीसीआर बन्द, एन्टिजेन परीक्षणका लागि पनि किट अभाव

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा स्थापना भएको आरटी पीसीआर मेसिन पछिल्लो समय बन्द भएको छ । कोरोनाको दोस्रो लहर बढेसँगै पीसीआर मेसिनमार्फत स्वाव परीक्षण गर्नुपर्ने आवश्यकता बढे पनि किट अभावले कोरोना परीक्षण बन्द भएको छ ।कोरोनाको पहिलो लहर सुरु भएलगतै कर्णाली प्रदेश सरकार र चौरजहारी नगरपालिको सहयोगमा वडा न. २ मा आरटी पीसीआर कोरोना परीक्षण प्रयोगशाला […]

सम्बन्धित सामग्री

परीक्षण किट अभाव

कोरोना संक्रमणको दर बढ्दै जाँदा दार्चुलामा परीक्षण किट अभाव हुन थालेको छ । पीसीआर ल्याब जिल्लामा नहुँदा यहाँ एन्टिजेन किटबाट परीक्षण हुँदै आएको छ । जिल्लामा पछिल्लो समय एन्टिजेन किटको अभाव हुन थालेपछि परीक्षण प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रदेश १ मा रिएजेन्ट र पीसीआर किट अभाव, अक्सिजन आपूर्ति पुग्दो

विराटनगर । प्रदेश १ मा कोरोना परीक्षणको लागि प्रयोग हुने किट तथा रिएजेन्ट अभाव हुन थालेको छ । अभावकै कारण एन्टीजेन टेष्ट बन्द भएको छ । खासगरी भारतीय नाका हुँदै प्रवेश गर्ने नागरिकहरुको एन्टिजेन परीक्षण गरी सम्बन्धित पालिका पठाइने गरेको थियो ।   प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले...