झापा : मेची अञ्चल अस्पताल भद्रपुरमा पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको छ। अस्पतालमा पीसीआर किट ९रिएजेन्ट० को अभाव भएसँगै आज (शनिबार) देखि पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए।दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै मेची अस्पतालमा पीसीआर परीक्षण गराउन आउनेको सङ्ख्या ह्वातै बढेको थियो। दैनिक २०० जना बढी मानिसहरू कोरोना संक्रमण भए/नभएको परीक्षण गराउन आउने गरेका थिए।‘पीसीआर परीक्षण गराउने आउन