विश्वसामु तिलौराकोट दरबार चिनाउन कार्यशाला

ओझेलमा परेको तिलौराकोटलाई चित्रकला र पेन्टिङमार्फत विश्वमै चिनाउन प्राचीन कपिलवस्तुमा तीन दिने राष्ट्रिय कला कार्यशाला र सांस्कृतिक प्रवर्द्धन कार्यक्रम गरिएको छ।...

सम्बन्धित सामग्री

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम चरणमा  : मन्त्री किराती

८ मंसिर, बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले  कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रलाई  विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । शुक्रबार तिलौराकोट पुगेका मन्त्री किरातीले तिलौराकोटलाई राष्ट्रिय गौरवको आयोजनामा …

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल

काठमाडौं : गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ।शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले विश्वको ठूलो खुला संग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (संयुक्त राष्ट्रसंघीय अङ्ग–युनेस्को) को जवाफ पर्खिरहेको छ।पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार तिलौराकोट क्षेत्रलाई विश्व सम्प

शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो

रुपन्देही – मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ। लुम्बिनीमा जन्मिएका सिद्वार्थ गौतमलाई बुद्धपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको थियो। त्यही दिनको प्रतीकका रूपमा आज लुम्बिनीबाट सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो। लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलाई […]

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

रूपन्देही । मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्व कपिलवस्तुको तिलौराकोट लगिएको छ । सिद्वार्थ गौतमलाई बुद्वपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यहि दिनको प्रतिकका रूपमा शनिबार लुम्बिनीबाट बोधिसत्व सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका प्रमुख जिल्ला […]

तिलौराकोट दरबार क्षेत्रको सौन्दर्यकरणमा नेपाली सेनाको साथ

रुपन्देही । विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको प्राचीन तिलौराकोट दरबार क्षेत्र सरसफाई सुरू गरिएको छ । २५६७ औं बुद्धजयन्तीको अवसर पारेर तिलौराकोट दरबार क्षेत्रको सौन्दर्यकरण र पुरातात्विकस्थलको संरक्षण गर्दै झाडी सफाइ थालिएको हो । लुम्बिनी विकास कोषको समन्वयमा नेपाली सेनाको शमशेर दल गण गोरुसिंगे कपिलवस्तुको सहयोगमा एक हप्तासम्म दरबार दक्षिणतर्फ रहेको झाडी, बुट्यान सरसफाइ […]

पर्यटन प्रवर्द्धन गर्न मन्त्री पन्थी सहितको टोलीद्वारा बुद्ध स्थलको अवलोकन

कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगरहवाको अवलोकन गरेको हो।

तिलौराकोटलाई विश्व सम्पदा बनाउन मौर्यकालीन पोखरीको उत्खनन

तिलौराकोटलाई विश्व सम्पदामा सुचीकृत गराउने अभियान अन्तर्गत यस बर्ष फेरी तिलौराकोट दरबार भित्र उत्खनन थालिएको छ।...

गौतमबुद्धको घर तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सुचीकृत हुने

गौतमबुद्धको घर कपिलवस्तुको तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सुचीकृत हुने भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समाबेशका लागि लगिने प्रक्रियाको विषयमा लुम्बिनीमा भएको छलफलले निष्कर्ष निकालेको हो ।

बुद्ध जन्मनुअघि नै तिलौराकोट व्यवस्थित सहर - Naya Patrika

बुद्ध जन्मनुभन्दा झन्डै ३ सय वर्षअघि नै तिलौराकोट दरबार र आसपासको क्षेत्रमा व्यवस्थित सहर रहेको तथ्य फेला परेको छ । पुरातत्व विभागले दरबार क्षेत्रमा गरेको उत्खननबाट प्राचीन कपिलवस्तु बुद्धकालीन समयभन्दा...पूरा पढ्नुहोस् »

एक सातादेखि तिलौराकोट दरबार क्षेत्र पुनः उत्खनन - Naya Patrika

प्राचीन तिलौराकोट दरबार क्षेत्रमा पुनः उत्खनन सुरु भएको छ । विश्व सम्पदा सूचीका लागि प्रस्तावित भएसँगै तिलौराकोट दरबार क्षेत्र उत्खननले प्राथमिकता पाएको हो । दरबार क्षेत्रको जियो फिजिक्स सर्भेपश्चात् विभिन्न तीन स्थानमा अन्वेषण तथा उत्खनन सुरु गरिएको हो ।