बुंगमती चिनाउन , बुंग महोत्सव आयोजना गरिँदै

काठमाडौं।उम्मेदवारी निष्क्रिय गर्ने बागी उम्मेदवारलाई कांग्रेसले माफी दिने बताएको छ।नेकपा एमाले कसैको नीजि संस्था नरहेको भीम रावलको भनाइ।रौतहट ३ मा गठबन्धनले प्रभु साहलाई समर्थन गर्ने जनाएको छ।बुंगमती चिनाउन बुंग महोत्सव आयोजना गरिने भएको छ।आयात नरोकिँदा चितवनका केराले बजार पाउन सकेन।

सम्बन्धित सामग्री

घोडाघोडी चिनाउन महोत्सव आयोजना गरिँदै

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी पर्यटन तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । घोडाघोडी क्षेत्रको पहिचान प्रवर्द्धन र प्रचार प्रसारको लागि घोडाघोडी सामाजिक सरोकार केन्द्रले महोत्सवको आयोजन गर्न लागेको जनाएको छ । मंगलवार सुखडमा पत्रकार सम्मेलनको आयोजना गर्दै पौष २६ देखि महोत्सव सुरु हुने जानकारी गराइएको हो । ‘कृषि पर्यटन उद्योग र व्यापार, […]

अंग्रेजी नयाँ वर्षमा पोखरा सडक महोत्सव आयोजना गरिँदै

पोखरा । पोखराको लेकसाइड क्षेत्रमा रेस्टुरेन्ट एन्ड बार एशोसियशन (रेवान) पोखराले अग्रेजी नयाँमा सडक महोत्सव गर्ने भएको छ । रेवान पोखराले आइतबार पत्रकार सम्मेलन गर्दै महोत्सवको पच्चिसौँ संस्करण आगामी पुस १२ देखि १६ गतेसम्म हुने भएको हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको प्रान्तव्य स्थलका रुपमा चिनाउन महोत्सव गर्दै आएको रेवान […]