रीतिरिवाज चिनाउन ‘ब्रिङ्गिङ मुस्ताङ टु काठमाडौँ’ कार्यक्रम (तस्बिरसहित)

काठमाडाैँ – आफ्नो रीतिरिवाज तथा परम्परालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन लोकल युथ अफ मुस्ताङ वेलफेयर ट्रष्टले ‘ब्रिङ्गिङ मुस्ताङ टु काठमाडौँ’ कार्यक्रम सुरु गरेको छ। काठमाडौँको हयात होटलको छेउमा रहेको तारागाउँ संग्रहालयमा शुक्रबारदेखि सुरु भएको कार्यक्र माघ २० गतेसम्म सञ्चालन हुँदै छ। कार्यक्रममा प्रत्यक्ष परम्परागत गीत, नृत्य, संगीत, कला संस्कृति, खाना लगायत प्रस्तुत गरिएको छ। मुस्ताङका स्थानीय […]

सम्बन्धित सामग्री

मुस्ताङ चिनाउन एल्बम

पर्यटकको रोजाइमा पर्ने मुस्ताङलाई विश्वसामु चिनाउन ‘हाम्रो मुस्ताङ’ शीर्षकको एल्बम बजारमा आएको छ । प्रतिनिधि सभाका सांसद रवीन्द्र अधिकारी, गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा, एल्बमका गीतकार विपिन किरण, संगीतकार मिलन मोक्तान, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीलगायतले एल्बम सार्वजनिक गरे । कार्यक्रममा सांसद अधिकारीले एल्बमको शीर्ष गीतको भिडियो पनि सार्वजनिक गरेका थिए।