मधेस प्रदेशमा बजेट ल्याउने तयारी

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४० अर्ब हाराहारीमा बजेट ल्याउने तयारी थालेको छ । असार १ गते वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था अनुरूप प्रदेश सरकारको आर्थिक मन्त्रालयसहितका अन्य मन्त्रालयलहरू अन्तिम तयारीमा जुटेका छन् । प्रदेश सरकारले संघीय सरकारबाट आगामी आर्थिक वर्षको लागि सशर्त अनुदानको १० अर्ब ६ करोड, विशेष अनुदान […]

सम्बन्धित सामग्री

३५ अर्ब हाराहारीको बजेट ल्याउँदै मधेस सरकार

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । सत्ता गठबन्धन दलबीच खटपट भइरहेको अवस्थाम मधेस प्रदेश सरकारले १ असारमा अगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यतालाई मध्यनजर गर्दै बजेटको तयारी जुटको हो । सरकारले करिब ३५ अर्बको बजेट ल्याउने तयारी गरिरहेको अर्थसचिव प्रेमप्रसाद भट्टराईले बताए । “चालु […]

मधेश प्रदेश सरकारको बजेट तयारी अन्तिम चरणमा

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याउने बजेटको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । चालू […]

मधेस सरकारले पूर्णता नपाउँदा बजेट तयारी प्रभावित

धनुषा– मधेस प्रदेशमा सत्ता साझेदार दलबीच असन्तुष्टि बढेको छ । जसले गर्दा आगामी आर्थिक वर्षको बजेटका लागि गर्नुपर्ने तयारी प्रभावित बनेको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि हाल चार मन्त्रालय रिक्त छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई ती मन्त्रालय नेपाली कांग्रेस, तराई मधेश लोकतान्त्रिक पार्टी र नेकपा (एकीकृत समाजवादी) लाई भाग लगाउन सकस भएको छ ।  […]

मधेस सरकारले पूर्णता नपाउँदा बजेट तयारी प्रभावित

मधेस प्रदेशमा सत्ता साझेदार दलबीच असन्तुष्टि बढेको छ। जसले गर्दा आगामी आर्थिक वर्षको बजेटका लागि गर्नुपर्ने तयारी प्रभावित बनेको छ।...

मधेस प्रदेश सरकारले आज बजेट पारित गर्ने

काठमाडौँ । मधेस प्रदेश सरकारले शनिबार आगामी आर्थिक वर्ष २०७९-८० को बजेट पारित गर्ने तयारी गरेको छ।  शुक्रबार विभिन्न मन्त्रालयका बजेटमाथिको छलफल सकिएसँगै शनिबार बजेट पारित गर्न लागिएको हो। प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकबाट बजेट पारित गर्ने कार्यसूची रहेको जानकारी दिए। प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्षका लागि […]

मधेस सरकारले ४२ अर्बको हाराहारीमा बजेट ल्याउँदै, गत वर्षकै योजनालाई निरन्तरता

जनकपुरधाम । मधेस सरकारले पनि आर्थिक वर्ष २०७९/०८० को बजेट आज ल्याउने भएको छ । बजेट प्रस्तुत गर्न आज दिउँसो ४ बजे प्रदेशसभा बैठक डाकिएको छ । प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बजेट प्रस्तुत गर्ने छन् । यसवर्ष करिव ४२ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको बताइएको छ । गतवर्ष ३८ अर्वको बजेट ल्याएका […]

मधेस बजेटको आकार बढ्ने !

जनकपुरधाम । मधेस प्रदेश सरकार आउँदो आर्थिक वर्षको बजेट ल्याउने अन्तिम तयारीमा छ । असार १ गते प्रदेश सरकारले ल्याउन लागेको बजेटको आकार बढ्ने सम्भावना देखिएको छ । आर्थिक वर्ष ०७९/८० का लागि ४२ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने सरकारको तयारी छ । आउने बजेटको आकार चालु आर्थिक वर्षको भन्दा झन्डै...

मधेस सरकारले असार १ मा बजेट ल्याउने

जनकपुरधाम । मधेस सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी थालेको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जेठ २३ मा नीति तथा कार्यक्रम र असार १ मा बजेट ल्याउने जानकारी दिए । बजेट र नीति तथा कार्यक्रमकै लागि जेठ १९ गते दिउँसो १ बजे […]

बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो ।