रुपन्देही । लुम्बिनीमा मन्त्रिपरिषद विस्तारसँगै प्रदेश सरकार बजेट निर्माणको तयारीमा जुटेको छ । यसअघि सरकारले पूर्णता नपाउँदा कर्मचारीले नीतिगत विषयमा निर्णय लिन नसकेको भन्दै गुनासो गरेका थिए भने सांसदहरूले पनि बजेट निर्माणको प्रकृयामा सहभागी हुन नपाएको बताउँदै आएका थिए । कर्मचारी तथा सांसदहरुको यही गुनासोपछि आर्थिक मामिला मन्त्रालयले सांसदहरूलाई यसबारे अभिमुखीकरण दिन मंगलबार कार्यक्रमको आयोजना […]
धनुषा– मधेस प्रदेशमा सत्ता साझेदार दलबीच असन्तुष्टि बढेको छ । जसले गर्दा आगामी आर्थिक वर्षको बजेटका लागि गर्नुपर्ने तयारी प्रभावित बनेको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि हाल चार मन्त्रालय रिक्त छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई ती मन्त्रालय नेपाली कांग्रेस, तराई मधेश लोकतान्त्रिक पार्टी र नेकपा (एकीकृत समाजवादी) लाई भाग लगाउन सकस भएको छ । […]