जनकपुरधाम । मधेस सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी थालेको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जेठ २३ मा नीति तथा कार्यक्रम र असार १ मा बजेट ल्याउने जानकारी दिए । बजेट र नीति तथा कार्यक्रमकै लागि जेठ १९ गते दिउँसो १ बजे […]