मधेश प्रदेश सरकारको बजेट तयारी अन्तिम चरणमा

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याउने बजेटको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । चालू […]