काठमाडौं : बबरमहल क्षेत्रमा राति झिलिमिली बनाउन राखिएका सोलार बत्ती हटाइएको छ। सोलार प्यानल निकालेर अहिले पोलमात्र राखिएका छन्।राति सवारी दुर्घटना न्यूनीकरण गर्न र शहर सौन्दर्य राख्न काठमाडौं महानगरपालिकाले कुनै आफ्नै लागत र केही निजीसँग साझेदारी गरेर मुख्य सडकमा सोलार बत्ती राखेको थियो।२०७३ सालमा काठमाडौं महानगरपालिका र बिके ट्रेडर्स एण्ड सप्लायर्ससँग सडकमा सोलार बत्ती राख्ने सम्झौता भएपछि सोलार बत्ती राखिएको थियो। काठमाडौं महानगरपालिकाको राजश्व विभा
भक्तपुर : बाला चतुर्दशीमा भक्तपुरको डोलेश्वर मन्दिरमा रातिदेखि नै मानिसको भिड थियो। पितृहरुको स्मृतिमा सातथरी बीउ अर्थात् सतबिज छर्नेहरुको बिहानैदेखि भिड थियो यहाँ।
राति बत्ती बालेर जाग्राम बसेकाहरुले बिहान सतबिज छरेर भोज गरेपछि यो पर्व सकिन्छ। भक्तपुरको डोलेश्वरमा सतबिज छर्दाको दृष्य हेर्नुस् :
वीरगंजः गएरातिको हावाहुरीका कारण तार चुडिएपछि वीरगंजका करिब एक हजार घरमा बत्ती बलेको छैन। पर्सा र बाराका अधिकांश गाउँमा बिजुलीको तार चुडिएकाले विद्युत आपुर्ति असहज बनेको हो।
स्थानीयका अनुसार बिहीबार बिहान ११ बजेदेखि नै अधिकांश गाउँमा बत्ती गएको छ। साँझ ५ बजे आएको बत्ती राति ७ बजेपछि आएको हावाहुरी र…
विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ। तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक हुन्। यदि रातको समयमा कृत्रिम प्रकाश हाम्रो शरीरमा कायम भईराख्दा त्यसले निश्चित रुपमा शरीरमा नकारात्मक असर पार्छ।
लमजुङ, १८ फागुन । लमजुङ मध्यनेपाल नगरपालिकास्थित करापुटारमा रहेको इशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर बत्ती बालेमा सन्तान हुने वा पुत्रलाभ हुनुका साथै अन्य मनोकामना पूरा हुने जनविश्वासमा शिवरात्रि पर्वको अवसरमा मङ्गलबार राति सन्तान प्रातिका लागि उठेर ठानो बत्ती बाल्दै महिला । तस्वीरः जनक श्रेष्ठ÷रासस
काठमाडौं : काठमाडौं महानगरपालिका र बिके ट्रेडर्स एण्ड सप्लायर्ससँग सडकमा सौर्य (सोलार) बत्ती राख्न २०७३ असोज १२ मा सम्झौता भयो। राति शहरको सौन्दर्य बढाउने, सर्वसाधारणलाई आवतजात र सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न निजी कम्पनी बिके ट्रेडर्ससँग महानगरले साझेदारी गरेको थियो।यसअनुसार सौर्य बत्ती राख्ने सबै खर्च बिके ट्रेडर्सले नै बेहोर्ने र त्यसबापत बत्तीको खम्बा (पोल) मा विज्ञापन राख्न पाउने सम्झौतामा शर्त थियो। महानगरपालिकाका अनुसार त्रिपुरेश्वर चोक, थापाथली, माइतीघर, बबरमहल, भद्रकाली, भृकुटीम
लक्ष्मीपूजा उज्यालोको पर्व हो । औंसीको रातमा घरभरि झिलिमिली बनाएर माता लक्ष्मीको विशेष पूजा गरिन्छ । कतिपय घरमा लक्ष्मी मातासँगै भगवान् गणेशको पनि पूजा गरिन्छ । लक्ष्मीपूजाको राति माता लक्ष्मीले धर्तीको भ्रमण गर्छिन् भन्ने धार्मिक मान्यता छ । जसका कारण लक्ष्मीपूजाको राति मानिसहरूले आफ्नो घरको मुख्य ढोका खुल्लै राख्नुपर्छ भन्ने मान्यता छ । ताकि माता […]