लक्ष्मीपूजा उज्यालोको पर्व हो । औंसीको रातमा घरभरि झिलिमिली बनाएर माता लक्ष्मीको विशेष पूजा गरिन्छ । कतिपय घरमा लक्ष्मी मातासँगै भगवान् गणेशको पनि पूजा गरिन्छ । लक्ष्मीपूजाको राति माता लक्ष्मीले धर्तीको भ्रमण गर्छिन् भन्ने धार्मिक मान्यता छ । जसका कारण लक्ष्मीपूजाको राति मानिसहरूले आफ्नो घरको मुख्य ढोका खुल्लै राख्नुपर्छ भन्ने मान्यता छ । ताकि माता […]