बझाङ : बझाङमा केन्द्रीय सरकार र प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि सरकारी कार्यालय तथा स्थानीय तहहरूलाई पठाएको रकममध्ये धेरै बजेट फ्रिज भएको छ।संघीय सरकारले जिल्लामा पठाएको चालु तर्फ ५ अर्ब ४९ करोड ८२ लाख ७१ हजार २ सय १४ रुपैयाँ र पुँजीगततर्फ ३७ करोड ५९ लाख ३६ हजार रकममध्ये चालु तर्फ, ३६ करोड ३६ लाख २२ हजार ८ सय ७२ र पुँजीगततर्फ ७ करोड ५२ लाख ९२ हजार ९ सय १६ रुपैयाँ फ्रिज भएको हो।प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि पठाएको चालुतर्फ ९९ करोड ६३ लाख ३५ हजार ५ सय रुपैयाँ र पुँजीगत त