नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले विकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तीव्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका प्रमुखसँगको बैठकमा मन्त्री गहतराजले यस्तो निर्देशन दिएका हुन् । विकास निर्माणको अवस्था र आइपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा मन्त्री […]