अर्घाखाँची । अर्घाखाँचीमा आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकार र प्रदेश सरकारको चालू तर्फ साढें ५२ करोड बजेट फ्रिज भएको छ । गत बर्ष यहाँ ५२ करोड ४४ हजार रुपैयाँ बजेट फ्रिज भएको जनाइएको छ । चालु तर्फ संघीय सरकारको ५ अर्ब ३९ करोड विनियोजित बजेटमध्ये १८ करोड ५३ लाख बजेट फ्रिज भएको कोष तथा […]